• २०८२ फाल्गुण ११ गते सोमबार
  • 2026 Feb 23 Monday

सम्पादकीय

न्यूजगंज

न्यूजगंज

कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न नीतिगत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। अस्पतालको ६४ औँ वार्षिकोत्सवमा मन्त्री शर्माले ९ सय शय्याको अत्याधुनिक...

स्वास्थ्य
२०८२ पुस २२ गते मङ्गलबार १०:०३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारमा खेमराज जोशी नियुक्त

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारमा खेमराज जोशी नियुक्त

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त भएका छन्। जोशीले यसअघि पोखरा विश्वविद्यालयमा डिनको जिम्मेवारीमा सम्हालिसकेका छन्। मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री...

स्वास्थ्य
शिक्षा
२०८२ पुस २२ गते मङ्गलबार ०९:५८
डाक्टरहरुको ‘अस्थायी दर्ता’ हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार

डाक्टरहरुको ‘अस्थायी दर्ता’ हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको'अस्थायी दर्ता'को व्यवस्थालाई पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। काउन्सिलको हालै बसेको पूर्ण बैठकले नियमावली संशोधन गरेर यो व्यवस्था हटाउने प्रक्रिया अघि बढाएको हो। काउन्सिलले...

न्यूज
स्वास्थ्य
२०८२ पुस २२ गते मङ्गलबार ०९:५३
मस्जिदमा तोडफोड गर्ने र अफवाह फैलाउने तीन जना पक्राउ

मस्जिदमा तोडफोड गर्ने र अफवाह फैलाउने तीन जना पक्राउ

जनकपुर। धनुषा प्रहरीले धार्मिक हिंसा भडकाउने तीनजनालाइ पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत हिन्दु समुदाय लक्षित नकारात्मक सन्देश पोस्ट गर्ने दुइजना मुस्लिम युवक र मस्जिदमा तोडफोडसहित धार्मिक ग्रन्थ जलाउने एक हिन्दु समुदायका...

अपराध
न्यूज
२०८२ पुस २२ गते मङ्गलबार ०९:४०
प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकमाथि कुटपिट, दोषीमाथि कारबाही माग

प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकमाथि कुटपिट, दोषीमाथि कारबाही माग

वीरगंज । प्रादेशिक अस्पताल मलंगवामा कार्यरत चिकित्सकमाथि कुटपिटको घटनाप्रति अस्पताल प्रशासनको गम्भीर आपत्ती जनाएको छ । मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालयको मातहतमा रहेको यस अस्पतालमा कार्यरत एमडिजिपी डा. रोशन कुमार साहमाथि ड्युटीमा जाने क्रममा दुर्व्यवहार भएको थियो । मलंगवा-जनकपुर हुलाकी राजमार्ग अन्तर्गत भेल्ही चौकमा डा. साहमाथि गाडीमा गएका केहि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गर्दै हातपात गरेका अस्पताल प्रशासनले जनाएको छ । घटनापछि प्रादेशिक अस्पताल मलंगवाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ।

अपराध
न्यूज
स्वास्थ्य
२०८२ पुस २२ गते मङ्गलबार ०९:३२