कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न नीतिगत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
अस्पतालको ६४ औँ वार्षिकोत्सवमा...