२४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल
वीरगंज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि २४ औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था तेस्रो दिन बिस्तारै कमजोर बन्दै गएको छ।
अनशनरत डा. केसीको शरीरमा 'ब्लड सुगर' को मात्रा घटेर शनिबार बिहान...