पोखराको पर्यटन उकास्न वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान
वीरगंज । आन्तरिक पर्यटनको माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यका साथ पोखराका पर्यटन व्यवसायीहरू 'जाउँ है पोखरा' अभियान लिएर मधेश प्रदेशको आर्थिक केन्द्र वीरगंज आइपुगेका छन्।
वीरगंज,...