धनुषाका तीन क्षेत्रबाट महासेठ दम्पतिसहित तीनजनाको नाम एकल सिफारिस
२१ पुस, जनकपुरधाम । नेकपा एमालेले धनुषाका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विगतकै उम्मेदवारहरूको एकल नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ बाहेक तीनवटा क्षेत्रका उम्मेदवार एकल सिफारिस...