• २०८३ बैशाख १५ गते मङ्गलबार
  • 2026 Apr 28 Tuesday
राजनीति

सांसदहरुले लिए सपथ

२०८२ चैत १२ गते बिहिबार ०३:४८
न्यूजगंज न्यूजगंज
सांसदहरुले लिए सपथ

वीरगंज १२ चैत। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।

आज दिउँसो सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

यो पनि पढौँ