• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday

सम्पादकीय

न्यूजगंज

न्यूजगंज

राँचीमा भएको डब्ल्युकेकेओ करातेमा नेपाललाई १५ पदक

राँचीमा भएको डब्ल्युकेकेओ करातेमा नेपाललाई १५ पदक

भारतको झारखण्ड राज्य स्थित राँची सहरमा भएको डब्ल्युकेकेओ अन्तराष्ट्रि फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप– २०२६ मा नेपाली खेलाडीले आठ स्वर्ण, तीन रजत र चार काँस्य गरी १५ वटा पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागि क्योकुसिन...

खेलकुद
२०८२ पुस २२ गते मङ्गलबार ११:३०
आईसीसीले बंगलादेश क्रिकेट बोर्डसँग छलफल गर्ने

आईसीसीले बंगलादेश क्रिकेट बोर्डसँग छलफल गर्ने

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी २०२६ टी–२० विश्वकपका आफ्ना खेल भारतमा नखेल्ने अडान लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र बीसीबीबीच छलफल हुने भएको छ। भारतसँगको सम्बन्ध कमजोर बन्दै गएपछि बीसीबीले खेलाडीको...

खेलकुद
न्यूज
२०८२ पुस २२ गते मङ्गलबार ११:१८
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थ/वाणिज्य
न्यूज
२०८२ पुस २२ गते मङ्गलबार १०:४२
कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न नीतिगत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। अस्पतालको ६४ औँ वार्षिकोत्सवमा मन्त्री शर्माले ९ सय शय्याको अत्याधुनिक...

स्वास्थ्य
२०८२ पुस २२ गते मङ्गलबार १०:०३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारमा खेमराज जोशी नियुक्त

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारमा खेमराज जोशी नियुक्त

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त भएका छन्। जोशीले यसअघि पोखरा विश्वविद्यालयमा डिनको जिम्मेवारीमा सम्हालिसकेका छन्। मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री...

स्वास्थ्य
शिक्षा
२०८२ पुस २२ गते मङ्गलबार ०९:५८