सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा हत्या गरिएका चौकीदारको टाउको घटनापछि करिब १८ घण्टापछि फेला परेको छ । सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। सर्लाही प्रहरीका अनुसार हत्या गरिएका...
काठमाडौं । नेकपा एमालेले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र राष्ट्रपति निकोलस मडूरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत हस्तक्षेप भनेको छ । केन्द्रीय सचिवालयको बैठकले भेनेजुएलामाथिको हमलाको निन्दा गरेको उपमहासचिव...
पुष २२, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भनी अख्तियारले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका छन् । न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त...
पुष २२, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।
२२ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिका नवनिर्वाचत उपाध्यक्ष र सदस्यहरुले पदाभार ग्रहण गरेका छन् । मंगलबार काउन्सिलको कार्यालय बाँसबारी पुगेर उपाध्यक्ष र ८ सदस्यले पदबहाली गरेका हुन् । काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका...
