• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday

सम्पादकीय

न्यूजगंज

न्यूजगंज

बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ

बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ

वीरगंज १२ चैत । नवनिर्वाचित सांसदहरूले आआफ्नो संस्कृति झल्किने पोशाक लगाएर सिंहदरबारमा शपथ लिन पुगेका थिए । शपथ लिन पुगेका अधिकांश पुरुष सांसदहरू दौरा सुरुवालमा सजिएका देखिन्थे भने केही आफ्नै जातीय सामुदायिक पहिचान झल्किने...

न्यूज
राजनीति
२०८२ चैत १२ गते बिहिबार ०४:१७
सांसदहरुले लिए सपथ

सांसदहरुले लिए सपथ

वीरगंज १२ चैत। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । आज दिउँसो सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

राजनीति
न्यूज
२०८२ चैत १२ गते बिहिबार ०३:४८
पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान

पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान

​वीरगंज । आन्तरिक पर्यटनको माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यका साथ पोखराका पर्यटन व्यवसायीहरू 'जाउँ है पोखरा' अभियान लिएर मधेश प्रदेशको आर्थिक केन्द्र वीरगंज आइपुगेका छन्। वीरगंज, विराटनगर, इलाम र हेटौंडालाई...

न्यूज
२०८२ चैत १० गते मङ्गलबार ०१:५६
५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ

५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंगराहाका १६ वर्षीय किशोर अभिषेक कुमार सिंह (मालिक) को विभत्स हत्या भएको छ। आफ्नै घर नजिकका साथीहरूले अपहरण गरी ५ करोड रुपैयाँ फिरौती माग्ने उद्देश्यले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट...

अपराध
न्यूज
२०८२ पुस २३ गते बुधबार ०९:१६
सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद

सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद

सिरहा ।जेनजीआन्दोलनको फाइदा उठाउँदै देशका विभिन्न कारागार र बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीहरूलाई पक्राउ गर्न सिरहा प्रहरीले ठूलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पछिल्लो समय ११ जना फरार अपराधीहरूलाई...

अपराध
२०८२ पुस २३ गते बुधबार ०९:०३