राँचीमा भएको डब्ल्युकेकेओ करातेमा नेपाललाई १५ पदक
भारतको झारखण्ड राज्य स्थित राँची सहरमा भएको डब्ल्युकेकेओ अन्तराष्ट्रि फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप– २०२६ मा नेपाली खेलाडीले आठ स्वर्ण, तीन रजत र चार काँस्य गरी १५ वटा पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा सहभागि क्योकुसिन...
खेलकुद
२०८२ पुस २२ गते मङ्गलबार ११:३०