ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहेको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ ।
यस घोषणाले डेनमार्क, नाटो सदस्य...
न्यूज
अन्तर्राष्ट्रिय
२०८२ पुस २३ गते बुधबार ०८:२३