• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
न्यूज

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

२०८२ पुस २३ गते बुधबार ०८:२३
न्यूजगंज न्यूजगंज
ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहेको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ ।

यस घोषणाले डेनमार्क, नाटो सदस्य राष्ट्रहरू र अमेरिका भित्र राजनीतिक क्षेत्रमा विवाद उत्पन्न गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रिनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उनको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको र आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने स्पष्ट पारेकी छन् ।

उनका अनुसार, रुस र चीनजस्ता विरोधी शक्तिहरूले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योजना रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ