आत्महत्यामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित, पूर्वब्रिटिस लाहुरेले लिएका थिए लाइसेन्स
काठमाडौं । भक्तपुरको थिमीमा मंगलबार एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे ।
उक्त घटनामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टुटु) हतियार रहेको खुलेको छ । आत्महत्यामा प्रयोग...