सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंगराहाका १६ वर्षीय किशोर अभिषेक कुमार सिंह (मालिक) को विभत्स हत्या भएको छ। आफ्नै घर नजिकका साथीहरूले अपहरण गरी ५ करोड रुपैयाँ फिरौती माग्ने उद्देश्यले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहेको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीच एकताको सहमति भए पनि पार्टीगत समायोजनमा ढिलाइ भएको छ । दुई पक्षबीच हिस्सेदारीका कुराहरू मिल्न बाँकी रहेको स्रोतले बतायो । रास्वपा...
काठमाडौं । भक्तपुरको थिमीमा मंगलबार एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे । उक्त घटनामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टुटु) हतियार रहेको खुलेको छ । आत्महत्यामा प्रयोग...
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी २०२६ टी–२० विश्वकपका आफ्ना खेल भारतमा नखेल्ने अडान लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र बीसीबीबीच छलफल हुने भएको छ। भारतसँगको सम्बन्ध...