डाक्टरहरुको ‘अस्थायी दर्ता’ हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको'अस्थायी दर्ता'को व्यवस्थालाई पूर्ण रूपमा हटाउने निर्णय गरेको छ।
काउन्सिलको हालै बसेको पूर्ण बैठकले नियमावली संशोधन गरेर यो व्यवस्था हटाउने...